१६ असार २०८३, मंगलबार | June 30, 2026

नेपालगन्ज कारागारमा रहेका एक थुनुवाको मृत्यु



नेपालगन्ज । नेपालगन्ज कारागारका बन्दी जीवन बिताइरहेका एक जना बृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । कारगारमा रहेका नेपालगन्ज उपमहानगरपालिका–८ का ६६ वर्षिय अब्दुलवारी जोलाहको हृदयघातले मृत्यु भएको हो ।

जोलाहाको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजंङ्ग शाहले जानकारी दिए । आज (बुधबार) विहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासी छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जेलर शाहले बताए ।

उनका अनुसार मृतक जोलाह तीन महिना अघि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालतद्धारा पुर्पक्षका लागि कारागारमा पठाएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ५४ बजे

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस