१७ भदौ २०८३, बुधबार | September 2, 2026

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’लाई दियो १७५ रनको मध्यम लक्ष्य



काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एकदिवसीय क्रिकेटमा आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’लाई १७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले ३८ ओभरमा १७४ रन बनाएको हो ।

नेपालले आयरल्यान्ड वोल्भ्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

आयरल्याण्ड वोल्भ्सलाई सस्तैमा समेट्न रिजन ढकाल र साहब आलमले ३-३ विकेट लिए भने २ विकेट मौसम ढकालको नाममा रह्यो । कमलसिंह ऐरी १ विकेट लिन सफल भए ।

पहिलो खेलमा नेपाल आयरल्याण्ड वोल्भ्ससँग २१ रनले पराजित भएको थियो । नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

नेपालले आजको खेलमा ब्याटर अर्जुन कुमाललाई प्लेइङ ११ मा स्थान दिएको छैन । उनको स्थानमा नरेन भट्टलाई मौका दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ४४ बजे

काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन

रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधिसभाले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुने

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संकटबाट पार लगाउन सामाजिक सञ्जालले सक्दैन, सबै संयन्त्र परिचालन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश