१६ भदौ २०८३, मंगलबार | September 1, 2026

जुगल हिमाल आरोहण दललाई विदाई गरे प्रधानमन्त्री प्रचण्डले



काठमाडौं । नेपाल-कोरियाको जुगल हिमाल आरोही संयुक्त टिमलाई विदाइ गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो निवास बालुवाटारमा आरोहण दल टिमलाई झण्डा हस्तान्तरण गरेर विदाई गरेका हुन् ।

संयुक्त हिमाल आरोहण दलले ६५९१ मिटर अग्लो जुगल हिमालको पहिलो पटक आरोहण गर्न लागेको हो । यस आरोहण दलमा तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी छन् । यो आरोहण दल आजै सिन्धुपाल्चोक प्रस्थान गर्दैछ ।

नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न जुगल हिमाल आरोहण गर्न लागिएको हो । जुगल काठमाडौँबाट सबैभन्दा नजिक पर्छ ।

हिमाल आरोहणसँगै ५० जना कोरियाली पदयात्री जुगल हिमाल क्षेत्रको पदयात्रामा सँगै जाँदैछन् ।

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ११ : १९ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि