१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

जेएमई र मनिग्राम इन्टरनेश्नल विच सझेदारी सम्झौता



जेएमई र मनिग्राम इन्टरनेश्नल विच अन्तर देशिय विप्रेशण सञ्जालमा जोडने गरि सझेदारी सम्झौता भएको छ ।
यस पश्चात् जापान मनि एक्सप्रेस ९जेएमई) ले आफ्नो पहुँच विस्तार गरि आफ्ना ग्राहकलाई जापानवाट विश्वका विभिन्न देशहरुमा पैसा पठाउन सहजता प्रदान गरेको छ ।
साथै जेएमईले आफ्ना ग्राहकलाई जेएमई मोवाइल एप रजिष्ट्रर गरि सो एपबाट नै आफैले पैसा पठाउन सकिने व्यवस्था तथा आफूले पठाउने पैसा भुक्तानी गर्नको लागि लसन कार्डको पनि व्यवस्था गरेको छ ।

अब, जेएमई मोवाइल एप रजिष्ट्रर गरि सो एपबाट आफूले चाहेको जुनसुकै देशमा चौविसै घण्टा सातै दिन पैसा पठाउन सकिने व्यवस्था सहित सेवा शुल्क विना नै पैसा पठाउन सकिने पोइन्टस प्रयोग गरि सेवा शुल्क घटाउन सकिने विशेषताहरु थप गरेको छ ।

जापान मनि एक्सप्रेस कम्पनी लिमिटेड लि. दर्ता नं. ००००६ जापानमा रहेका नेपालीहरुद्वारा संचालन गरिएको पहिलो विप्रेषण कम्पनी हो । जसले विगत १४ वर्ष देखि जापानबाट विश्वका विभिन्न देहरुमा पैसा पठाउनको लागि सहजता प्रदान गर्दै आएको छ ।

हालसम्म जापान मनि एक्सप्रेसले मनिग्राम इन्टरनेश्नल आइएनसी लगायत विश्वका ११ अन्तराष्ट्रिय साझेदार बैंक तथा विपे्रषण कम्पनीहरुसँग रेमिटेन्स सम्बन्धि कार्य गर्दै आइरहेको छ । जसले गर्दा विश्वका १२ देशहरु (नेपाल, भारत, पाकिस्थान, श्रीलङ्का, बंगलादेश, इन्डोनेसिया, कम्बोडिया, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया, म्यानमार र मंगोलिया) मा सहजै पैसा पठाउन सकिने छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १० : ५१ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’