१० भदौ २०८३, बुधबार | August 26, 2026

गण्डकी प्रदेशमा थपिए ११ संक्रमित, संक्रमितको संख्या ५६६ पुग्यो



पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

सामाजिक बिकास मन्त्रालय पोखराका अनुसार कास्कीमा १, पर्वतमा १, गोरखामा ६ र पुर्वी नवलपरासीमा ३ गरी बिहिबार बिहान सम्ममा ११ जना नयाँ संक्रमित थपिएका हुन ।

यो सङ्गै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ९ : २१ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक