४ पुस २०८२, शुक्रबार | December 19, 2025

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बुधबार पठाएको नयाँ खरिद मूल्यअनुसार निगमले मूल्य समायोजना गरेको हो ।

समायोजित मूल्यअनुसार पेट्रोलमा ७ रुपैयाँ घटाइएको छ । यसैगरी डिजेलरमट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको छ । नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने छ ।

यसअघि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँमा कारोबार हुँदै आएको थियो । अब पेट्रोल काठमाडौं उपत्यकामा १७१ रुपैयाँमा पाइनेछ । यसैगरी यसअघि डिजेलरमट्टितेलको मूल्य लिटरमा १५९ रुपैयाँ रहेकोमा अब १५४ रुपैयाँ पर्नेछ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ८ : १८ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता