४ पुस २०८२, शुक्रबार | December 19, 2025

एकै टोलमा ८ संक्रमित भेटिएपछि हाँडीगाउँ गहनापोखरी क्षेत्र सिल



काठमाडौं । एउटै टोलमा कोरोना भाइरसको संक्रमण धेरै जनामा देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।

हाँडीगाउँको कोटल टोलमा ८ जना संक्रमित फेला परेपछि काठमाडौं महानगरापालिकाले त्यस क्षेत्रलाई सिल गरेको हो ।

त्यहाँ नेपाल प्रहरीका एक कर्मचारी र उनको परिवार र घरधनीमा संक्रमण देखिएको छ ।

एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको परिवार र घरधनीको समेत स्वाव परीक्षण गर्दा कोरोना देखिएपछि टोललाई नै सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोलले बताए ।

प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको