२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले विश्वासको मत फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन् । उनले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिनका लागि संसदको कार्यसूचीमा समावेश गर्न पत्र पठाएपछि तयारी थालिएको सभामुखको सचिवालयले जनाएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पार्टी विभाजन भएपछि गत वैशाख ३१ गते उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिता लिँदै बाहिरिएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ८ : २८ बजे

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।