१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवलमा रहेको नेकपा प्रदेश ५ को कार्यालय सिल



बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ को कार्यालय सिल गरिएको छ ।

बुटवलमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ को कार्यालय सिल गरिएको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का शाखा कमिटीको अध्यक्षलाइ कोरोना पुष्टि भएसंगै कार्यालय सिल गरीएको हो ।

अघिल्लो साता पार्टीको बैठकमा सहभागी भएको उनलाइ कोरोना संक्रमण देखिएसंगै ७२ घण्टाको लागी कार्यालय सिल गरी कार्यालय परिसरमा सेनेटाइज गर्ने काम भइ रहेको प्रदेश कार्यालय सचिव बालकृष्ण पाण्डेले जानकारी दिए ।

बुधबार बुटवलमा समुदायस्तरमा गरिएको कोरोना (पिसिआर) परिक्षणमा उनीलाइ कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ३१ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना