४ श्रावण २०८३, सोमबार | July 20, 2026

फणिन्द्रले फ्लोर क्रस गरेपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा माओवादीको चुनाव चिन्हबाट प्रदेशसभामा विजयी भएका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेले विश्वासको मत पाएका हुन् ।

पाण्डेलाई देवकोटाबाहेक कांग्रेसका २७, राप्रपाको २ र स्वतन्त्र सांसद दिपक मनाङेले मत दिएका छन् । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत हासिल गर्न ३१ मत पाउनुपर्छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : ०२ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री