१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

नेपालगन्जमा आइतबार मृत्यु भएका पुरुषमा पनि कोरोना पुष्टि, बाँकेमा एकैदिन मृत्यु भएका २ जनामा कोरोना पुष्टि



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजमा आइतबार मृत्यु भएका अछामका एक जना पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

आइतबार साँझ उपचारका क्रममा मृत्यु भएका ५० बर्षिय पुरुषको सोमबार साँझ कोरोना पुष्टि भएको हो ।

मेडिकल कलेजमा उपचारकै क्रममा स्वाव संकलन गरिएको पुरुषको मृत्यु भईसकेपछि रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।

अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषलाई लगातार ज्वरो आएपछि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

बाँकेमा आइबार नै एक महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमै कोरोनाका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ९ : ४६ बजे

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर

आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता

काठमाडौ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको