१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पामिरका एन्जिलले ल्याए तिलोत्तमामै सर्वाधिक अंक



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा-२ जानकीनगरका एन्जील पाण्डेले एसईईमा ३.९१ जीपीए ल्याएका छन् ।

बिहीबार प्रकाशित भएको एसईई नतीजामा पाण्डेले उक्त जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए ।

हालसम्म प्राप्त सुचनालाई आधारमान्दा यो नै तिलोत्तमा नगरपालिकाको सर्वोत्कृष्ट परिणाम (अंक) रहेको विद्यालयका अध्यक्ष मोहन चापागाईंले दावी गरे ।

विद्यालयबाट ४ जना ए प्लस, ६ जना ए, १२ जना बी प्लस र एकले जिना बी ग्रेड प्राप्त गरेको प्राचार्य गौतमले बताए । विद्यालयबाट २३ जनाले एसईई परीक्षा दिएका थिए ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ०८ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै