८ कार्तिक २०८३, आइतबार | October 25, 2026

प्रभु बैंकद्वारा सरकारको कोरोना कोषमा पुन: १ करोड ३९ लाख सहयोग



काठमाडौं । निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक प्रभु बैंकले कोरोना रोकथामका लागि सरकारी कोषमा पुन: रकम जम्मा गरेको छ ।

शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई बैंकले १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोगको चेक हस्तान्तरण गरेको हो ।

बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अर्थमन्त्री खतिवडालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

यो रकम सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुनेछ ।

बैंकले यसअघि पनि चैत २० गते १ करोड १ लाख रुपैयाँ कोभिड कोषमा सहयोग गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : ४१ बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

दमौली । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका-११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको