३२ असार २०८३, बिहिबार | July 16, 2026

सिन्धुपाल्चोक पहिरोमा बेपत्ताहरुको खोज तथा उद्धार कार्य जारी, ११ जनाको शव निकालियो



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं.२ मा गएको पहिरोमा परि पुरिएका ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको नेतृत्वमा निकालिएको छ ।

शुक्रबार बिहान ६ः३० बजे गएको पहिरोमा परि बेपत्ता भएकाहरुको खोज तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा ११ जनाको शव फेला पारेको हो ।

नेपाली सेनाको गोरखबक्स गणबाट सह सेनानीको कमाण्डमा खट्टिएका २५ जनाको खोज तथा उद्धार टोलिले हराईरहेका २७ जनाको खोजी कार्य जारी राखेको छ । पहिरोमा पुरिएकाहरुको खोजिमा सेना सहित सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासीको प्रयास साँझ सम्म पनि जारी रहेको थियो ।

शुक्रबार विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थियो । उक्त स्थानमा पहिरोबाट सकुशल रहेका नागरिकहरुलाई नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री पुर्या्एको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १० : ०० बजे

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध