३२ असार २०८३, बिहिबार | July 16, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तुका ४२ वर्षीय एक पुरुष मृत्यु भएको हो । उनी गत बुधबार अस्पतालमा आएका थिए ।

उनी अस्पताल अस्पताल आउदा उनलाइ ज्वोरो आएको कारण अस्पतालको फिबर क्लिनिकमा राखेर उपचार गरीएको थियो ।

सुरुमा कोरोना परीक्षण गर्दा उनको रिर्पोट नेगेटिभ आएको र उनको फोक्सोमा समस्या देखिएपछि आइसीयूमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए ।

डा.गौतमका अनुसार ती बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनको पुन: गरिएको पीसीआर परीक्षणमा भने रिपोर्ट पोजेटिभ आएको छ ।

उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको डा गौतमले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १२ : ३६ बजे

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित