२५ असार २०८३, बिहिबार | July 9, 2026

रुपन्देहीमा थपिए १७ नयाँ संक्रमित, नेपाल पस्न खोज्ने भारतीय नागरिकमा पनि देखियो कोरोना



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १ जना भारतीय नागरिक सहित १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लामा रहेका बिभिन्न प्रयोगशालमाबाट आएको रिपोर्टमा सिद्धार्थ नगर नगरपालिकाका १४ जना , बुटवल उपमहानगरमा ३ जना र १ जना भारतबाट नेपाल आउन खोज्ने भारतीय नागरिकमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिका स्थित बैंक रोडमा रहेको एसबिआई बैंकका १२ जना कर्मचारीमा कोरोना पुष्टि संक्रमण भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदार शाहले जानकारी दिए । सिद्धार्थनगर १ का एकै परिवारका २ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए । शाहका अनुसार बुटवल उपमहानगर ११ का २ जनामा संक्रमण पुष्टि भएको छ भने १३ नम्बर वार्डका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने ८ जनाको समूहको सिमा पारी राखि स्वाव लिएर पीसीआर परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई भारत तर्फ नै फर्काईएको शाहले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : ५४ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट