३१ असार २०८३, बुधबार | July 15, 2026

एयर डाइनेस्टी दुर्घटना अपडेट : हेलिकोप्टरमा सवार पाँचै जनाको मृत्यु



काठमाडौं । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ ।

शिवपुरी-७ सूर्यचौर डाँडामा एयर डाइनेस्टीको कलसाइन नाइनएन एजेडी रहेको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको हो ।

क्याप्टेन अरुण मल्लले उडाइरहेको सो हेलिकोप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए । मृत्यु हुनेमा पाइलट मल्लसहित चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।

दिउँसो १ बजेर १४ मिनेटमा चिनियाँ पर्यटक लिएर सो हेलिकोप्टर स्याफ्रुबेंसी उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जनाएका छन् ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीसहितको उद्दार टोलीले काम गरको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : ३३ बजे

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार