१७ माघ २०८२, शनिबार | January 31, 2026

बाँकेको ढकेरीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, १० बढी खसीबोका मरे



कोहलपुर । बाँकेको ढकेरी सडक खण्ड अन्तर्गत झिझिरीको ओरालोमा स्कुल कसले किच्दा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १० बढी खसीबोका (बाख्रा) मरेका छन् । चप्परगौडीको ज्ञानकुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले सडकमा हिँडिरेको बाख्रा र पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोहलपुरको चप्परगौडीबाट बिद्यार्थी छाड्न गएको बसले झिझिरीको ओरालोमा ठक्कर दिँदा खसीबोका चराउन आएका स्थानीय गोबिन्द ओलीको मृत्यु भएको छ । कम्तीमा १० बढी खसीबोका मरेको बताइएको छ ।

खसीबोका चराउन आएका स्थानीय ओलीको  मृत्यु हुनुका साथै खसीबोका मरे पछि स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ५ : ३८ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक