१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एसईईको नतिजा सार्वजनिक



काठमाडौं । कोरोना भाइरसको महामारीले प्रभावित भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले सोमबार नतिजा प्रमाणीकरण गरेको हाे  ।

गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा स्थगित भएको थियो ।

एसईईको परीक्षा नै लिन नसक्ने अवस्था आएपछि सरकार जेठ अन्तिमसाता विद्यालयले दिने आन्तरिक मूल्यांकालाई आधार मानेर ग्रेडिङ गर्ने निर्णय गरेको थियो ।

यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि एसईईका लागि आवेदन भरेका थिए ।

विद्यालयहरुबाट ४ लाख ७४ हजार ७८ जना विद्यार्थीको विवरणलाई बोर्डले रुजुर  ग्रेडिङ गरी प्रमाणीकरण गरेको हो ।

विद्यालयहरूले आफ्ना विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय इकाईमार्फत बोर्डमा पठाएका थिए

नतिजा टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ७ : १३ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को