१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

भैरहवामा बुलेट मोटरसाइकल बिक्रेता विएन मोटर्स सञ्चालनमा



बुटवल । रूपन्देहीको भैरहवामा विएन मोटर्स प्रालिले सिद्धार्थनगर नगरपालिका-७ बाट आफ्नो सेवा सुरू गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि विक्रेता प्रालि २१ औं शाखा हो ।

त्रिवेणी ग्रुपको आधिकारिक विक्रेता प्रालिले भैरहवामा रहेर दुई बुलेट मोटरसाइकलको विक्री वितरण सुरू गरेको सञ्चालक नरेश जिसीले जानकारी दिए । नेपालमा एसेम्बल बुलेट मोटरसाइकलको युवा पुस्ताको रोजाइमा छ । दशैको अवसर पारेर सुरु गरिएको शोरुममा २० वटा विक्री भइसकेको र २५ वटा बुकिङ भएको सञ्चालक जिसीले जानकारी दिए ।

मोटराइकल खरिद गर्दा एसोसरिजमा ४० प्रतिशतसम्म छुट रहेको छ । प्रालिमा ५ वटा मोडलका मोटरसाइकलहरु रहेका छन् । ३५० सिसिदेखि ४५० सिसिसम्मका मोटरसाइकलको मूल्य ४ लाख ८३ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म मूल्य छ । बुलेट किन्ने युवाका लागि गर्दा उत्कृष्ट सोरुम र सर्भिस सेन्टर रहेको छ ।

युवा उद्यमी जिसी सानै उमेरदेखि व्यवसायमा जमेका छन । अनुभवी जिसीले बेनली बाइक, टयाक्टर शोरुम सञ्चालन लरेपछि अहिले रोयल रोयल इन्फिल्ड मोटराइकल विक्री थालेका हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ६ : १४ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का