१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

नेप्सेमा २७ अंकको सुधार, ५ अर्बको कारोबार



काठमाडौँ । सोमबार नेप्से परिसूचक २७ अंकले बढेको छ । आज नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भयो ।

आज कुल ३०७ कम्पनीका एक करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच भएको छ । जसबाट ५ अर्ब ३४ करोड ४८ लाख बराबरको कारोबार भयो । जानकी फाइनान्स र डोल्टी पावरको शेयर मुल्यमा सकारात्मक सर्किट लाग्यो ।

आज सबैभन्दा बढी पिपुल्स हाइड्रोको शेयर मुल्य सबै भन्दा बढी ६।०२ प्रतिशतले घट्यो ।

त्यस्तै आज सबैभन्दा बढी नेशनल फाइनान्सको ३३ करोड ७९ लाख ८८ हजार बराबरको कारोबार भएको छ भने बरुण हाइड्रोको सबै भन्दा बढी ३ लाख ९५ हजार २८४ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ४ : ०६ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति