९ असार २०८३, मंगलबार | June 24, 2026

पाकिस्तानमा पोलियो खोप अभियान सुरु



इस्लामावाद । पाकिस्तानमा लाखौं बालबालिकालाई पोलियोबाट बचाउन राष्ट्रव्यापी अभियान सुरु भएको छ ।

देशभरका चार करोड ५० लाखभन्दा बढी बालबालिकामा पुग्ने लक्ष्य राखिएको यो अभियान सोमबारबाट सुरु गरिएको हो । यो नोभेम्बर ३ सम्म जारी रहने राष्ट्रिय स्वास्थ्य संस्थानले जनाएको छ ।

यो वर्ष पाकिस्तानको पोलियोसम्बन्धी तेस्रो राष्ट्रव्यापी अभियान हो । यहाँ सन् २०२४ मा हालसम्म ४१ पोलिया सम्बन्धी घटनाहरू रिपोर्ट गरिएको छ ।

स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई खोपमार्फत बालबालिकालाई सुरक्षित राख्न पोलियोकर्मीहरूलाई पूर्ण रूपमा सहयोग गर्न आग्रह गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाकिस्तान र अफगानिस्तान अन्तिम दुई देश हुन्,जहाँ पोलियो महामारीको रूपमा रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ८ : ३५ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३