६ पुस २०८२, आइतबार | December 21, 2025

पाथीभरा केवलकार शिलन्यासको क्रममा झडप, तीन जना घाइते



काठमाडौँ । ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण गर्ने र गर्न नदिने पक्षबीच विवाद हुँदा तनाब उत्पन्न भएको छ ।

पाथीभरा मन्दिर पुग्ने केबलकारको शिलन्यासको क्रममा तल्लोफेदीमा दुई पक्षबीच ढुंगामुढा भएको छ । एकपक्षले शिलान्यास गर्न खोज्दा अर्को पक्षले विरोध गर्दै ढुंगामुढा गर्न थालेपछि दुईपक्षीय झडप भएको थियो ।

झडपका क्रममा तीन जना घाइते भएका छन् । उनीहरुलार्ई उपचारका लागि अस्पताल पठाइएको छ ।

झडप हुनसक्ने भन्दै प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था बढाएको थियो । केवलकार बनाउनुपर्ने र बनाउन दिन नहुने पक्षबीच लामो समयदेखि विवाद भैरहेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ३ : ४६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा