२५ भदौ २०८३, बिहिबार | September 10, 2026

पाथीभरा केवलकार निर्माण रोक्न सर्वोच्चको अल्पकालीन आदेश



काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश शारंगा सुवेदीको इजलासले आज अल्पकालीन आदेश जारी गरेको हो । इजलासले केवलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार र निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवैपक्षलाई २६ चैतमा झिकाएको छ ।

याम बहादुर लिम्बु लगायतले केवलकार निर्माण विरुद्ध रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १ : १८ बजे

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको