२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

ब्रेन टियुमरबाट मृत्यु भएका रास्कोटीको परिवारलाई युजी बुटवलको सहयोग



बुटवल । ब्रेन टियुमरबाट मृत्यु भएका गुल्मी दरबार गाउपालिका वडा नम्बर २ जुभुङ्गका चन्द्रबहादुर रास्कोटीको परिवारलाई युजी ग्रुप बुटवलले आर्थिक सहयोग गरेको छ ।

लामो समय भारतको प्रवास नेपाली सघमा बसेर काम गरेका रास्कोटी पछिल्लो समय बुटबललाई कर्मथलो बनाएर गुजरीयो कराते खेलको प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए ।

उनि गुजरीयो कराते दोको केन्द्रीय सदस्य तथा एशियन जज समेत रहेका थिए । सहयोगी मिलनसार भाबनाका राष्कोटी सामाजीक काममा सधै अग्रसर हुने गर्दथे ।

घरको आर्थिक अवस्था कमजोर सानासाना बालबच्चा भएकाले उनलाई सहयोग गरेको युजी ग्रुप बुटबलका सदस्य जिबन गौतमले बताए । गुल्मी जिल्ला खेलकुद बिकास समितीका सदस्य समेत रहेका राष्कोटीको टाउकोमा ब्रेन क्यान्सरको समस्या देखीएपछी काठमाडौंको टिचिङ्ग अस्पतालमा उपचार गर्दै गर्दा २०७७ साउन २४ गते मृत्यु भएको थियो ।

उनको परीवारलाई युजी ग्रुप बुटबलका सदस्यहरुले रकम जम्मा गरी उनको घर गुल्मी पुगेर नगद तिन लाख ३ हजार ४ सय र गुल्मी तम्घास निवासी प्रितम काउचा मार्फत ५० हजार गरी तिन लाख ५३ हजार ४ सय नगद उनको परिवारलाई हस्तान्तरण गरेको समितीका सदस्य नगेन्द्र सिहले बताए । उनको एक छोरा छोरी श्रीमती रहेका छन ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ३ : ४६ बजे

सरकारले अब कालो चश्मा हटाउनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता