१० भदौ २०८३, बुधबार | August 26, 2026

आईतबार संक्रमण पुष्टि, सोमबार मृत्यु; धरानमा सिरहाका २२ वर्षे युवाको गयो ज्यान



धरान । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना युवाको कोरोना पुष्टि भएकै अर्को दिन मृत्यु भएको छ । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालमा उपचाररत २२ वर्षे युवाको आईतबार कोरोना पुष्टि भएको र सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

सिराहको मलाहाना गाउँपालिका वडा २ गोविन्दपुरका ती युवामा आइतवार कोरोना संक्रमण पुष्टि भएको थियो।

श्वासप्रश्वासमा समस्या, अत्याधिक खोकी र ज्वरो देखिएपछि उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो। संक्रमित युवाको सोमबार ३ बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएका छन्।

युवा मुटु रोगीसमेत रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ४ : ३९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट