५ पुस २०८२, शनिबार | December 20, 2025

उपनिर्वाचन मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने



काठमाडौं । यही मंसिर १६ गते आइतबारका दिन हुने स्थानीयतह उपनिर्वाचनको मत परिणामको अध्यावधिक वेबसाइबाट हेर्न सकिने भएको छ । मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगकोवे बसाइबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार मतदान १६ गते बिहान ७:०० बजे देखि बेलुका ५:०० बजे सम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ। मतदानकार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ।

उपनिर्वाचन हुने नगरपालिका प्रमुख-१, उपप्रमुख-१, गाउँपालिका अध्यक्ष-२, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणनाको परिणाम समय-समयमा आयोगको वेबसाइट https://result.election.gov.np/ मा नै अद्यावधिक गरिने आयोगले जनाएको छ । आयोगले मरिणाम प्राप्त गर्न वेवसाईटको सहयोग लिन राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यम लगायत सम्बन्धितसबैमा आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ४४ बजे

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।