३० भदौ २०८३, मंगलबार | September 15, 2026

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई जारी गरेको आईपीओ नेप्सेमा सूचिकृत



काठमाडौं । गैर आवासीय नेपाली संघबाट संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई जारी गरेको आईपीओ नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीले जारी गरेको १ करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता सेयर मंगलबार नेप्सेमा सूचिकृत भएको  हो ।

मंगलबार कम्पनी र नेप्सेवीच सेयर सूचिकरण गर्ने सम्झौता भएको हो । कम्पनी र नेप्सेबीच सेयर सूचिकरण सम्झैता भएको दोस्रो दिनबाट कारोबार सुरु हुनेछ । अर्थात भोलि बुधबारबाट सेयर कारोबार हुने भएको छ ।

नेप्सले पहिलो कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसा तोकेको छ ।  नेप्सले कारोबार कोड एनआरएन (NRN) दिएको छ ।

 

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  २ : २९ बजे

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक

प्रतिनिधिसभाको बैठक आज बस्दै, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध