२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

गेटामा मेडिकल कलेज सञ्चालन गर्न पहल गर्छु : कोइराला



नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कैलालीको गेटामा शिक्षण अस्पताल सञ्चालनमा आफूले पहल गर्ने बताएका छन् ।

‘गेटामा यति धेरै आकर्षक पूर्वाधार निर्माण भइसकेको रहेछ,’ आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले भने, ‘त्यहाँ शिक्षण अस्पताल सञ्चालन गर्न जरुरी छ । म त्यसका लागि पहल गर्छु ।’

सात प्रदेशमध्ये शिक्षण अस्पताल नभएको प्रदेश सुदूरपश्चिम मात्रै रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  २ : २८ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि