२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु



बाजुरा । बाजुराको बुढिनन्दामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने बुढिनन्दा नगरपालिका वडा नं. ५ बिरसैनका ६५ बर्षिया कर्णचन्द्र पाध्याया रहेका छने ।
बिहीबार बिहान घरबाट चर्पी जाने क्रममा घर नजिकै रहेको बिजुलीको पोलमा बिजुली सट भइर उनलाई करेन्ट लागेको थियो ।

पाध्यायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन् ।

बिजुलीको खम्बामा करेन्ट प्रवाह भएको थाहा नपाएका पाध्यायाले पोल छुने वित्तिकै करेन्ट लागेको हुनसक्ने ठगुन्नाले बताए ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ५ : ४७ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने