७ आश्विन २०८३, बुधबार | September 23, 2026

रवि लामिछाने स्थल मार्ग हुँदै काठमाडौं हिँडे



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं हिँडेका छन् । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछाने हिजो ६५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछाने आज स्थलमार्ग हुँदै काठमाडौं हिँडेका हुन् ।

बिहीबार साँझ धरौटी बुझाए लगत्तै उनी कास्की जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका थिए ।

आज दिउँसो १ बजेबाट पोखराबाट काठमाडौँतर्फ लागेका उनीसँग उनका श्रीमती निकिता पौडेल पनि साथमा नै रहेकी छिन् । उनी आजै जिल्ला अदालत, काठमाडौंमा उपस्थित हुन सक्नेछन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ३ : १७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज