४ श्रावण २०८३, सोमबार | July 21, 2026

बुटवलको भ्यु सिनेमा अव फ्रेण्ड्स सिनेमाज : दर्शकका लागि नयाँ ब्यवस्थापनको तातो अफर सार्वजनिक



बुटवल । बुटवलको अमरपथमा रहेको सिंह कम्प्लेक्स भित्रको भ्यु सिनेमा अव नयाँ ब्यवस्थगापनका साथ संचालनमा आउने भएको छ । नयाँ ब्यवस्थापन सहित “फ्रेण्ड्स सिनेमाज” को नामले संचालनमा आएको सिनेमाहलले बिभिन्न अफरहरु सार्वजनिक गरेको छ ।

२११ सीट क्षमतायुक्त अत्याधुनिक हलले दर्शकहरूका लागि विशेष अफरहरू ल्याएको बिज्ञप्ति मार्फत जानकारी दिएको छ । नयाँ ब्यवस्थापनले कुनै पनि फिल्मको एउटा टिकट खरिद गर्दा एउटा पपकर्न, ३ वटा टिकट खरिद गर्दा एउटा बकेट पपकर्न तथा ५ वटा टिकट खरिद गर्दा दुइटा बकेट पपकर्न निःशुल्क पाउने अफर सार्वजनिक गरेको हो । सिनेमाजले तातो अफर अन्तर्गत २९ फागुन सम्मका लागि १०० रुपैयाँमा कफीको मज्जा लिन पाउने बिज्ञप्तिमा जनाइएको छ ।

फ्रेण्ड्स सिनेमाजले उत्कृष्ट सेवा र आधुनिक प्रविधिको सहायताले प्रत्येक दर्शकलाई अविस्मरणीय सिनेमा अनुभव प्रदान गर्दै बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १२ : ३९ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा