२६ बैशाख २०८१, बुधबार | May 8, 2024

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।

मेयर शाक्यलाई संक्रमण भएको महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले पुष्टि गरेका छन् ।

शाक्यलाई कुनै लक्षण नभएका कारण उनी होम आइसोलेसनमा बसेका छन् । शाक्यले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह गरेका छा्

मेयर शाक्यकी श्रीमतीलाई कोरोनाको जस्तै लक्षण देखिएपछि स्वाव जाँच गराउँदा श्रीमतीलाई नेगेटिभ देखिएपनि उनलाई पोजेटिभ देखिएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले शनिबारदेखि मेयर शाक्य घरमै रहेको बताएका छ्न।  ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : ३७ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक