४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौं उपत्यकामा बढे ४८१ जना संक्रमित, काठमाडौंमा मात्रै ३९३ जना



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार उपत्यकामा ४८१ जना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

काठमाडौंमा मात्रै ३९३ जना संक्रमित थपिएका छन् । ललिटपुरमा ५८ जना र भक्तपुरमा ३० जना संक्रमित थपिएका छन् ।

दुई हप्तादेखि लगातार निषेधाज्ञा लगाउँदा पनि संक्रमितहरु थपिने क्रम रोकिएको छैन । समुदायस्तरमा फैलिएको संक्रमणलाई रोक्न नसक्दा उपत्यकामा थप भयावह अवस्था आउनसक्ने देखिएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ४ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको