११ श्रावण २०८३, सोमबार | July 27, 2026

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको कोरोना बिशेष अस्पताल बुटवलमा मृत्यु



बुटवल । रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुबाट उपचारका लागि कोरोना बिशेष अस्पतालमा भर्ना भएकी ६० वर्षिया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

कपिलवस्तु नगरपालिका ११ की महिला संक्रमण पुष्टि भएपछि भाद्र ७ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएकी थिईन् । उनलाई भेनिटलेटरमा राखेर उपचार चलिरहेको थियो । उपचाररत महिलाको बिहान ९ः१५मा मृत्यु भएको अस्पतालका प्रवक्त डा. बिष्णु गौतमले बताए । मृतक महिलामा पहिले देखिनै श्वास प्रश्वास र ब्लड प्रेसरको रोग रहेको अस्पतालले प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

मंगलबार राती नै भैरहवाको भिम अस्पतालमा नवलपरासीबाट उपचारका लागि पुगेका अर्को संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  १० : ४३ बजे

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी