५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुटवलको द कन्सेप्टको स्थापना दिवसमा अल्बाट्रोसको सांगितिक कार्यक्रम



बुटवल । द कन्सेप्ट क्लब एन्ड पप बुटवलले आफ्नो स्थापनाको सात वर्ष पुरा गरेको अवसरमा विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । ७ औं वार्षिकोत्सवको अवसरमा बुटवलका युवा पुस्तालाई भरपुर मनोरञ्जन दिने उद्देश्यले नेपालकै प्रख्यात ब्याड अल्बाट्रोस मार्फत सांगीतिक कार्यक्रम गर्ने भएको हो ।

सात वर्ष अगाडी बुटवललाई रात्रीकालिन सांगीतिक मनोरञ्जन दिने उदेश्यले कन्सेप्ट क्लब स्थापना गरिएको सन्चालक अतित थापाले जानकारी दिए । पछिल्ला वर्षहरूमा, नेपाली संगीतका ख्यातीप्राप्त ठूला ब्यान्ड भित्राएको थियो । जस्तै श्याडोज नेपाल, १९७४ एडी, अल्बाट्रोस र जिन्दाबादका साथै अन्तर्राष्ट्रिय कलाकारहरू जस्तै एरोग्या, डीजे लीनाटा र डीजे सी क्वीनलाई जस्ता कलाकार ल्याउन सफल भएको सञ्चालक थापाले बताए । क्लबको स्थापना भएसंगै रात्रीकालिन सांगितिक रमाईलोका लागि काठमाडौं, पोखरा जाने क्रम रोकिएको र बजार समेत चलायमान बनाउन सहयोग पुगेको उनको भनाई छ ।

क्लबले प्रतिभाशाली कलाकारहरूलाई आफ्ना सीप कला प्रस्तुत गर्न र दर्शकहरूलाई प्रत्यक्ष संगीतको जादू अनुभव गर्न मञ्च उपलब्ध गराउँदै आएको छ । रक र लोकगीतदेखि हिप हप र इलेक्ट्रोनिक जस्ता कला प्रदर्शन गराउदै आएको छ । जसले कन्सेप्ट रकबारमा संगितप्रेमीका लागि भरपुर मनोरञ्जन दिदै आएको सन्चालक थापाको भनाई छ । काठमाडौं केन्द्रीत रात्रीकालिन मनोरञ्जन कार्यक्रमलाई बुटबल भित्राउने पहिलो रक वार रहेको उनको दाबी छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ७ : ३२ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान