२४ भदौ २०८३, बुधबार | September 9, 2026

बालेनको प्रकाशमान सिंहलाई सल्लाह : गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकार विरुद्ध कटाक्ष गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसपटक भने उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका छन् ।

अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने ? भन्दै उनले शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत सिंहलाई प्रश्न गर्दै उनले अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रहेको उल्लेख गर्दै कहिले गर्ने भनेर प्रश्न गरेका छन् । बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश चाहिँ नहराउन सिंहलाई आग्रह गर्दै आफुलाई हराउने नाममा गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन सल्लाह दिएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ९ : २८ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको