२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

अयोध्या प्रसाद थैवको अध्यक्षतामा लायन्स क्लब अफ फुलबारीको नयाँ नेतृत्व चयन



बुटवल । लायन्स क्लब अफ बुटवल फुलबारीले वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ । भेलाले अयोध्या प्रसाद थैवको अध्यक्षतामा लायन्स क्लब अफ फुलबारीको नयाँ नेतृत्व चयन गरेको हो ।

लायन्स क्लब अफ फुलबारीका लागि प्रथम उपाध्यक्षमा तिलक प्रसाद ध्वजु, द्वितीय उपाध्यक्षमा गोविन्द रिजाल र तृतीय उपाध्यक्षमा हरेन्द्र पटवालाइ चयन गरेको छ । त्यस्तै भेलाले सचीवमा अनिल प्रसाद चुके लाई चयन गरेको छ भने कोषाध्यक्षमा अरविन्द्रलाल श्रेष्ठलाई चयन गरेको छ ।

लायन्स क्लब अफ बुटवल फुलबारीको वर्ष २०२४/२०२५ का अध्यक्ष महेन्द्र भारीको अध्यक्षतामा सम्पन्न भेलाले पिआरओमा लक्ष्मण प्रसाद न्यौपाने सहपिआरओमा महेश प्रधान, सह सचीवमा प्रकाश श्रेष्ठ, सह कोषाध्यक्षमा इवन शर्मा, टेल टुइस्टरमा होमनाथ पाण्डे, टेमर विनय थैव, मेम्बर सीप चियर पर्सनमा नरेन्द्र प्रसाद थैव, एलसि आइएफ कोर्डिनेटरमा सुमन नारायण श्रेष्ठ सर्विस चियर पर्सनमा मिलन कुमार भारी, क्लब मार्केटिङ कम्यिनिकेशन चियर पर्सनमा अनिल राजभण्डारी, जिएलटीमा सरोज भारी, जिएमटीमा यसरत्न बज्राचार्य र जिएसटीमा साजन भारीलाई चयन गरेको छ ।

दिपेन्द्र लाल श्रेष्ठ सेक्यु एण्ड रिलिफ चयन गरेको भेलाले डाइरेक्टरहरुमा गणेश प्रधान, केशव श्रेष्ठ र सागर पाठकलाइ चयन गरेको छ । भेलामा डाइरेक्टरहरु निरज कुमार कर्ण र इमान सिह थापा मगरको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ५ : २२ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित