८ चैत्र २०८२, आइतबार | March 23, 2026

कुलमानले पाएनन अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्‍वीकार गरेको छ।

बिहीबार न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई अन्तरिम आदेश जारी नगर्ने आदेश गरेको हो।

कुलमानले अन्तरिम आदेश नपाएसँगै प्राधिकरणमा नियुक्त गरिएका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निरन्तर काम गर्न पाउने बाटो खुलेको छ । तर, शाक्यले आफुले चार वर्षकै तलबभत्ता पाउनुपर्ने गरेको मागमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

इजलासले कुलमानको मुद्दालाई अग्राधिकार भने दिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ६ : ०६ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय