२५ आश्विन २०८३, आइतबार | October 11, 2026

कांग्रेस-एमाले उच्चस्तरीय संयन्त्रको बैठक बस्दै



काठमाडौं। सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति कांग्रेसका महामन्त्री गगन थापालगायतका नेताहरु आक्रामक रूपमा उत्रन थालेपछि संयन्त्रको बैठक बोलाइएको हो ।

दुर्इ दलबीच असमझदारी देखिन थालेपछि बैठक आज साँझ बस्न लागेको जनाइएको छ ।

यसअघि हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच भेटवार्ता भएको थियो । सो भेटमा दुई नेताहरु संयन्त्रको बैठक बोलाउन सहमत भएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ३४ बजे

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत

बूढीगण्डकी बाढीप्रभावित नागरिकको उद्धार र राहतमा जुट्न प्रचण्डको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

घरघरमा जमरा राखियो

काठमाडौं । आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना

सीएनआईवाईईएफ लुम्बिनीको ‘दसैँ कनेक्ट’ कार्यक्रम सम्पन्न

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले

तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

तनहुँ। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम