१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो



काठमाडौं । इस्पेनिस टोली रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । आर्सनल युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा रियल बाहिरिएको हो । आर्सनलले म्याड्रिडलाई समग्रमा ५-१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ३-० को जित हात पारेको आर्सनलले बुधबार भएको खेलमा २-१ को सफलता पाएको हो ।

सो खेलमा आर्सनलका बुकायाका साकाले पेनाल्टी खेर फालेका थिए । उनले १३ औँ मिनेटमा प्रहार गरेको पेनाल्टी रियलका गोलरक्षक थियाबउट काउरटिसले बचाए ।

साकाले नै ६५ औँ मिनेटमा मिकेल मेरिनोको पासमा गोल गरे । त्यसको दुई मिनेटपछि रियलका लागि भिन्सियस जुनियरले गोल गरे । इन्जुरी समयमा आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ७ : ५४ बजे

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले