१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आफ्नो कामबारे जानकारी गराउन सगुन इन्कले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । सगुन इन्कले आफुले अहिलेसम्म गरेको काम र भोलिको योजनाबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्नेभएको छ ।

गैरआवासीय नेपालीहरुको लगानीमा अमेरिकाबाट संचालित सगुनले नेपाली समयअनुसार आइतवार साँझ ५:४५ मा पत्रकार सम्मेलनको तयारी गरेको हो ।

पत्रकार सम्मेलनमा अहिलेसम्मको यात्रा, भावी योजना, बजारमा उसले ल्याउन लागेका उत्पादन र फिचरहरु, मिनी आइपीओ लगायतका विषयमा जानकारी दिने सगुनले जनाएको छ ।

जुममार्फत हुने पत्रकार सम्मेलनमा सगुन इंकका संस्थापक गोविन्द गिरी, सहसंस्थापक स्वाति दयाल, सहसंस्थापक कविन सिटौला लगायतले सम्बोधन गर्नेछन् ।

पत्रकार सम्मेलनमा सहभागि हुन चाहनेहरुलाई फारम भर्न सगुनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ९ : ३० बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को