३ चैत्र २०८२, मंगलबार | March 18, 2026

नवलपरासी पुर्वमा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



कावासोती । नवलपरासी पूर्वमा आइतबार १२ जनामा कोरना संक्रमण पुष्टि भएको छ ।

मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका र बुलिङ गाउँपालिकाकामा कोरना भाइरसका नयाँ संक्रमित देखिएका हुन ।

जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं ७, ८, १० र १५ मा दुईजना महिला र सात जना पुरुष कावासोतीमा २ महिला र बुलिङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण हुनेहरु मध्यविन्दु ७ की ५२ वर्षीया महिला, मध्यविन्दु ८ का ३८ वर्षीय पुरुष, मध्यविन्दु १० का २२, १७, १३, ४४, ३९ वर्षीय पुरुष र ४५ वर्षीया महिला रहेका छन् ।

यस्तै वडा नं. १५ का ४० वर्षीय पुरुष, कावासोती २ की ३२ वर्षीया १ महिला र ९ मा २२ वर्षीय १ महिला र बुलिङका ३८ वर्षीय १ पुरूषमा कोरना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख केशब प्रसाद चापागाईले जानकारी दिए ।

आज थपिएकासँगै नवलपरासी पुर्वमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ४५ पुगेको छ ।

जसमा निको हुनेको संख्या ३ सय ६६ रहेको छ । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ९ : ५४ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड