१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमित पुष्टि



पोखरा । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि भएको छ । आजको पहिलो अद्यावधिक विवरण अनुसार गण्डकीमा ६ जिल्लाका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जनामा पोजेटिभ देखिएको हो । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय १४ पुगेको छ । तीमध्ये १७ सय ६६ जना निको भएका छन् भने १८ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १० : ३४ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण