९ असार २०८३, मंगलबार | June 24, 2026

आफ्नो हवाई क्षेत्र प्रयोग नगर्न पाकिस्तानको आग्रह, मिसाइल र हवाई फायरिङको जोखिम



काठमाडौं । पाकिस्तानले व्यावसायिक विमान कम्पनीहरूलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोग नगर्न आग्रह गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले उक्त जानकारी दिएका हुन् ।

व्यावसायिक विमान कम्पनीहरू ‘मिसाइल वा कुनै प्रकारको हवाई फायरिङ’ बाट प्रभावित हुने जोखिममा रहेको भन्दै उनले ‘नागरिकहरूको ज्यान जान सक्ने’ चेतावनी दिएका छन् ।

भारत र पाकिस्तानबीच बढ्दो तनावलाई ध्यानमा राख्दै धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले केही दिनका लागि पाकिस्तानी हवाई क्षेत्रमा आफ्नो उडान बन्द गर्ने घोषणा गरेका छन् ।

इमिरेट्स एयरलाइन्सले मे १० सम्म पाकिस्तानको उडान सेवा स्थगित गर्ने बताएको छ ।

लुफ्थान्सा एयरलाइन्सले केही दिनअघि नै अर्को सूचना जारी नभएसम्म पाकिस्तानी हवाई क्षेत्रमा आफ्नो उडान सञ्चालन स्थगित गरेको जनाएको थियो । (बीबीसी हिन्दीबाट)

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : २९ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३