१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

बर्दियाको बाँसगढीमा भाद्र २८ गतेसम्म निषेधाज्ञा जारी



बर्दिया । बर्दियाको बांसगढी स्थित चौधरी ग्रुपको वाईवाई चाउचाउका उद्योगका ४२ जना कामदारमा एकै पटक कोरोना संक्रमण पुष्टि भएसंगै बर्दियाको बाँसगढी नगरपालिकामा एकहप्ताकालागि निषेधाज्ञा जारी गरीएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जारी गरेको आदेश अनुसार सोमवार विहान ६ बजेदेखि लागु हुने गरी भदौ २८ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा जारी रहने छ ।

नगरपालिकामा कोरोना संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा जारी गर्नुरहेको प्रशासनले जनाएको छ । जारी गरीएको निषेधाज्ञामा औषधि उपचार, खाद्य बस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक अन्य सबै गतिविधिमा प्रतिवन्द लगाईएको छ ।

ठूलो संख्यामा वाईवाई उद्योगका कामदारमा संक्रमण पुष्टि भएपछि बिगत एक हप्तादेखि उक्त उद्योग सील गरिएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  १० : ०० बजे

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष