२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धी रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनले बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू काठमाडौं आइसकेको र केही आज बिहान आइपुग्ने बताए । आजको बैठकमा जेठ १५ गतेदेखि सुरु गर्ने आन्दोलन केन्द्रित विषयमा मात्र छलफल हुने उनको भनाइ छ ।

आन्दोलनलाई व्यवस्थित, प्रभावकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिने बताइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ७ : ४८ बजे

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

काठमाडौं । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका

किन लगायो युवा संघले बुटवलको एनसेल सेन्टरमा ताला ? यस्तो छ घटना

बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको गम्भीर लापरबाहीका कारण बुटवलका