१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्रीद्वारा ग्वार्को ओभरपासको उद्घाटन



ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओल‌ीले ग्वार्को ओभरपासको उदघाटन गरेका छन् ।

ग्वार्कोमा हालै निर्माण भएको ओभरपास रोड आज उदघाटन गरेका हुन् ।

यो ओभरपासबाट सवारी पास सुरु भएसँगै ट्राफिक जामको सास्तीबाट सर्वसाधरणले राहत पाउने भएका छन्।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ४ : ४१ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच