२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

बलत्कारमा परेकी बालिकालाई सहयोग प्रदान



बुटवल । तिलोत्तमा-१० शान्तिनगर निवासी ८ बर्सिय बलात्‍कृत बालिकालाई रुपन्देही सामाजिक सन्जाल (अष्ट्रेलिया) ले सहयोग रकम उपलब्ध गराएको छ ।

स्थानिय जनप्रतिनिधी र अगुवाहरुको उपस्थितिमा संस्थाका नेपाल सम्योजक सन्तोष कुमार के सीले पीडितको लागि सहयोग समन्वय गरिरहेका स्थानिय टोल बिकास संस्थाका अध्यक्ष गोपाल घिमिरे नगद रु ८४,००० हस्तान्तरण गरेका हुन ।

पीडितको पारिवारिक अवस्था एकदमै कमजोर रहेकोले, उक्त रकमले पीडितको केही हद सम्म भये पनि सहयोग हुने अपेक्षाका साथ उक्त सहयोग उपलब्ध गराइएको जानकारी दिए ।

देश बिदेशमा रहेका अन्य संघ/संस्थाहरुलाई पनि यो सहयोग अभियानमा जुट्न अपिल समेत उनले गरेका छन ।

रुपन्देही सामाजिक सन्जाल –अष्ट्रेलियाले स्थापना कालदेखी नै रुपन्देहीका बिभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आईरहेको छ ।

पीडितलाई सहयोग गर्न तिनाउ मिसन बैंक लिमिटेडको खाता नम्बर ०१६००००००९१७ मा जम्मा गर्न सकिन्छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ८ : ४९ बजे

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना