१३ असार २०८३, शनिबार | June 27, 2026

बजेट पारित गर्न एमालेको ह्वीप



काठमाडौं । नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८२/८३को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ ।

सरकारको नेतृत्व गरेको एमाले संसदीय दलको तर्फबाट मुख्यसचेतक महेश बर्तौलाले बजेटमा मतदान गर्न ह्वीप लगाएका हुन् ।

प्रतिनिधिसभाबाट भोलि मंगलबार बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : ३६ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट